प्रि ओपन सेसनमा साढे ११ अंकले बढ्यो नेप्से,३६ कम्पनीको शेयरमुल्यमा वृद्धि

आइतबार, २७ भदौ २०७८, १० : ५६

काठमाडौं,साताको पहिलो कारोबार दिन(आइतबार)प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.६२ अंक घटेर २८७५.९७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ११.५१ अंक बढेर २८८७.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.८५ अंक बढेको छ।

प्रि ओपन सेसनमा ४० कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयर सो सेसनमा स्थिर रहेको छ।

आइतबार, २७ भदौ २०७८, १० : ५६

प्रतिक्रिया