काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ५४.७० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु.६०१ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ७१ हजार ४८१ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया