काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबारको करिब २ घण्टाको अवधीमा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज राष्ट्रिय बीमा कम्पनी,लिवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, छयाङदी हाइड्रोपावर र अरुण काबेलीको शेयरमुल्य ९ प्रतिशतले बढेको छ ।
कुनको शेयरमुल्य कति पुग्यो ?
प्रतिक्रिया