काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबार खुलेको करिब तीन घण्टाको अवधीमा ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
सो अवधीसम्म कम्पनीको राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर,छयाङदी हाइड्रोपावर,पाँचथर पावर,लवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
कुनको प्रतिकित्ताको मुल्य कति ?
प्रतिक्रिया