काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म १४ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज ९ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको शेयरमुल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।
कुन कम्पनी शेयरमुल्य कतिले बढ्यो ?
प्रतिक्रिया