नेशनल हाइड्रोपावरको सर्वाधिक कित्ता शेयर खरिदमाग, प्रतिकित्ताको मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौ- साताको तेस्रो कारोबारको दिन नेप्सेमा (बुधबार) कारोबार खुलेको करिब अन्तिम समयसम्म आइपुग्दा नेशनल हाइड्रोपावरको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

सो अवधीसम्म कम्पनीको ५ लाख २९ हजार १५ कित्ता शेयर खरिदमाग भएको छ भने ९१ हजार ८० कित्ता शेयर बिक्री माग भएको छ ।

कम्पनीको शेयरमुल्य ६.२८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४४० पुगेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया