नेशनल हाइड्रोपावरको सर्वाधिक कित्ता शेयर खरिदमाग, प्रतिकित्ताको मुल्य कति ?

असोज ६, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौ- साताको तेस्रो कारोबारको दिन नेप्सेमा (बुधबार) कारोबार खुलेको करिब अन्तिम समयसम्म आइपुग्दा नेशनल हाइड्रोपावरको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

सो अवधीसम्म कम्पनीको ५ लाख २९ हजार १५ कित्ता शेयर खरिदमाग भएको छ भने ९१ हजार ८० कित्ता शेयर बिक्री माग भएको छ ।

कम्पनीको शेयरमुल्य ६.२८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४४० पुगेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८