१० कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढीले घट्यो, कुनको शेयरमूल्य कतिमा झर्‍यो ?

मंसिर २१, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १० कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले  घटेको छ ।

आज सबैभन्दा बढी आईसिएफसि फाइनान्सको शेयरमूल्य घटेको हो । आईसिएफसि फाइनान्सको शेयरमूल्य ७.६५ प्रतिशतले घटेको छ ।

यस्तै, कालिका माइक्रो क्रडिट डेभलपमेन्टको शेयरमूल्य ६.७७ प्रतिशतले घटेको छ ।

कुनको शेयरमूल्य कतिमा झर्‍यो ?


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८