१० कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढीले घट्यो, कुनको शेयरमूल्य कतिमा झर्‍यो ?

मंगलबार, २१ मंसिर २०७८, १५ : ४९

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १० कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले  घटेको छ ।

आज सबैभन्दा बढी आईसिएफसि फाइनान्सको शेयरमूल्य घटेको हो । आईसिएफसि फाइनान्सको शेयरमूल्य ७.६५ प्रतिशतले घटेको छ ।

यस्तै, कालिका माइक्रो क्रडिट डेभलपमेन्टको शेयरमूल्य ६.७७ प्रतिशतले घटेको छ ।

कुनको शेयरमूल्य कतिमा झर्‍यो ?


 

मंगलबार, २१ मंसिर २०७८, १५ : ४९

प्रतिक्रिया