सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक सुनिल कुमारले दिए राजिनामा

बुधबार, १६ चैत्र २०७८, १२ : ४८

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक सुनिल कुमार न्यौपानेले सञ्चालक पदबाट राजिनामा दिएका छन् ।

आफ्नो ब्यक्तिगत कारण देखाई न्यौपानेले सञ्चालक पदबाट राजिनामा दिएका हुन् । 
 
कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

बुधबार, १६ चैत्र २०७८, १२ : ४८

प्रतिक्रिया