सूर्यदय र जात्रा

विहीबार, ०१ बैशाख २०७९, ०८ : ५५

काठमाडौं - मध्यपुर थिमिमा हरेक वर्ष वैशाख १ गते बिहान करिब ५ बजे बिस्काः जात्रा अन्तर्गत दक्षिण बाराहीको जात्रा शंखधर चोकमा पुग्दा भएको सूर्यदयको दृश्य र दक्षिण बाराहीको खट । तस्वीर : रासस

विहीबार, ०१ बैशाख २०७९, ०८ : ५५

प्रतिक्रिया