आज सुनको मुल्य कति ?

मंगलबार, १५ माघ २०७५, ११ : १५

सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

अघिल्लो कारोबारमा सुन ६१ हजार ४ सय रुपैयाँ थियो । 

तेजावी सुन भने प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार, १५ माघ २०७५, ११ : १५

प्रतिक्रिया