परम्परागत गहनामा सजिएका थारू महिला

शुक्रबार, ०६ जेठ २०७९, ०९ : ००

काठमाडौं - परम्परागत गहनामा सजिएका कृष्णपुर नगरपालिका बञ्जरीयाका थारू महिला । आधुनिकताको प्रवेशसँगै परम्परागत गहना लगाउने प्रचलन हराउँदै जान थालेको छ । तस्बिर : रासस

शुक्रबार, ०६ जेठ २०७९, ०९ : ००

प्रतिक्रिया