मुस्ताङ हुँदै बग्ने कालिगण्डकी नदी पार गर्दै प्रतियोगिताका सहभागी खेलाडी

शनिबार, ०७ जेठ २०७९, ११ : १३

काठमाडौं - नेपाली सेनाद्वारा शनिबार जोमसोममा आयोजित प्रथम प्रधानसेनापति हाई अल्टिच्युट ट्रि–एड्भान्चर कम्पिटिसन ९प्रथम प्रधानसेनापति अन्तराष्ट्रिय उच्च उचाई साहसी खेलप्रतियोगिता० प्रतियोगितामा सहभागी खेलाडी मुस्ताङ हुँदै बग्ने कालिगण्डकी नदी पार गर्दै  ।  तस्वीर : रासस

शनिबार, ०७ जेठ २०७९, ११ : १३

प्रतिक्रिया