धानको ब्याड

आइतबार, ०८ जेठ २०७९, १२ : १५

ताप्लेजुङ - ताप्लेजुङको ग्रामीण भेगमा देखिएको हिले ब्याडमा धानको नर्सरी । यहाँका प्रायः सबै ठाउँमा वैशाखमा धानको ब्याड राख्ने गरिन्छ भने असारमा रोपाइँ गरिन्छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

आइतबार, ०८ जेठ २०७९, १२ : १५

प्रतिक्रिया