भीमदत्तमा मतगणना

आइतबार, ०८ जेठ २०७९, १२ : ३०

कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाको मतगणना गर्दै गणक । नौ पालिका रहेको कञ्चनपुरमा चार पालिकामा गणना कार्य अन्तिम चरणमा पुगेको छ । तस्बिरः  रासस

आइतबार, ०८ जेठ २०७९, १२ : ३०

प्रतिक्रिया