प्राइम लाइफ शेयर संरचना परिवर्तन, अब कति ?

सोमबार, ०९ जेठ २०७९, ०९ : २८

काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ । 

कम्पनीको २७ लाख ७९ हजार ६१५.१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भई परिवर्तन भएको हो ।

रुपान्तरण पछि अब संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।

सोमबार, ०९ जेठ २०७९, ०९ : २८

प्रतिक्रिया