खरानी छर्दै  किसान

सोमबार, ०९ जेठ २०७९, ११ : ४४

काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका झौखलमा धानको बीउ राख्न खरानी छर्दै  किसान । लगातार वर्षाको कारण बीउ राख्न ढिलाइ भएको किसान बताउँछन । तस्वीर : रासस
 

सोमबार, ०९ जेठ २०७९, ११ : ४४

प्रतिक्रिया