भेटिवरको खेती

सोमबार, ०९ जेठ २०७९, १३ : १५

काठमाडौं - बगरमा भेटिवरको खेती । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एक आपसमा जोडेर राख्ने गर्छ ।  

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो जसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस साढे एक मिटर (पाँच फिट) सम्म अग्लो हुन्छ । तस्वीर : रासस

सोमबार, ०९ जेठ २०७९, १३ : १५

प्रतिक्रिया