झापाको कमल गाउँपालिकास्थित नेपाली कांग्रेससहितको छ दलीय गठबन्धनले सोमबार निकालेको विजय र्यालीमा जनप्रतिनिधिसहित सहभागी नेता तथा कार्यकर्ता । कांग्रेसका हुकुमसिंह राईले पहिलोपटक पालिका अध्यक्ष जितेका छन् । तस्बिरःरासस
प्रतिक्रिया