छात्रावास भवन

बुधबार, ११ जेठ २०७९, ०९ : ०१

काठमाडौं - म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडामा निर्माण भएको हेम नमुना आवासीय माविको छात्रावास भवन । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । तस्विर : रासस

बुधबार, ११ जेठ २०७९, ०९ : ०१

प्रतिक्रिया