काठमाडौं - नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजना, कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय पोखराको सहयोगमा तनहुँको बन्दीपुरमा सुरु भएको पत्रकारिता तालिममा सहजीकरण गर्दै वरिष्ठ पत्रकार मोहन मैनाली । तालिममा तनहुँका ४० पत्रकारको सहभागिता छ । तस्वीर : रासस
प्रतिक्रिया