काठमाडौं - बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर : रासस
प्रतिक्रिया