नेको इन्स्योेरेन्सले माग्यो कर्मचारी, कुन पदका लागि ?

शनिबार, २१ जेठ २०७९, ०७ : २८

काठमाडौं - नेको इन्स्योेरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । 

कम्पनीले एक सुचना गर्दै ब्रान्च म्यानेजरदेखि सुपरभाइजर, सुपरभाइजर असिस्टेनसम्मको पदका लागि कर्मचारीको माग गरेको हो ।
 
उक्त सूचना अनुसार योग्यता पुगेका इच्छुक आवेदकलाई आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

शनिबार, २१ जेठ २०७९, ०७ : २८

प्रतिक्रिया