छाब्दीबाराही मन्दिरमा भक्तजनको भीड

शनिबार, २१ जेठ २०७९, १३ : ३५

काठमाडौं - तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा शनिबार भक्तजनको भीड । मन्दिरमा पूजाआजा गर्न छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । तस्बिर : रासस

शनिबार, २१ जेठ २०७९, १३ : ३५

प्रतिक्रिया