जनकपुरबाट भैरहवा हिडेको बस दुर्घटना

आइतबार, २२ जेठ २०७९, ०८ : १८

काठमाडौं - जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको  बस  आइतबार बिहान रुपन्देहीको रोहिणी नदीको पुलमा दुर्घटनाग्रस्त अवस्थामा । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने घाइते  २३ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । तस्वीर : रासस 

आइतबार, २२ जेठ २०७९, ०८ : १८

प्रतिक्रिया