१.०३६ हेक्टर क्षेत्रफलको धार्मिक वन हस्तान्तरण

सोमबार, २३ जेठ २०७९, ०८ : ५२

काठमाडौं - म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोटमा विश्व वातावरण दिवसको अवसरमा आइतबार समुदायलाई कैलाशफाँट धार्मिक वन हस्तान्तरण गरिँदै । १।०३६ हेक्टर क्षेत्रफलको धार्मिक वन दर्ता गरेर हस्तान्तरण गरिएको हो । तस्बिर : रासस

सोमबार, २३ जेठ २०७९, ०८ : ५२

प्रतिक्रिया