कालीगण्डकीमा निर्माणाधीन पुल

सोमबार, २३ जेठ २०७९, १८ : १७

पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल । सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् । तस्बिर : रासस

सोमबार, २३ जेठ २०७९, १८ : १७

प्रतिक्रिया