दुनाटपरी बनाइँदै

मंगलबार, २४ जेठ २०७९, १३ : ०३

देउखुरी, घर नजिकैको जङ्गलमा सालको पात टिपेर दुनाटपरी बनाउँदै घोराही– १७, डबरीका महिला । फुर्सद्का समयमा सालको पातको दुनाटपरी बनाएर बिक्री गरी आम्दानी गर्ने गरिएको उनीहरु बताउँछन् । तस्बिरः रासस
 

मंगलबार, २४ जेठ २०७९, १३ : ०३

प्रतिक्रिया