फोनमा कुराकानी गर्दै

बुधबार, २५ जेठ २०७९, ०९ : २०

काठमाडौं - व्याँस गाउँपालिका– १ को तिङ्करमा पहिलोपटक नेपाल टेलिकमको एनटीसेट फोन लाइन जडान भएपछि वृद्ध टेलिफोनमा कुराकानी गर्दै । चीनको सीमा नजिकको यो गाउँमा अहिलेसम्म कुनै पनि सञ्चारको सुविधा पुगेको थिएन । पहिलोपटक फोन लाइन जडान भएपछि स्थानीय हर्षित भएका छन् । तस्बिर : रासस

बुधबार, २५ जेठ २०७९, ०९ : २०

प्रतिक्रिया