महाकाली नदीमा निर्माणाधीन पक्की पुल, ४२ करोड बजेट विनियोजन

बुधबार, २५ जेठ २०७९, १० : ०२

काठमाडौं - महाकाली नदीमाथि निर्माणाधीन पक्की पुल ।  पुल निर्माणको कार्य पूरा गर्नका लागि आव ०७९/०८० का लागि सरकारले रु ४२ करोड बजेट विनियोजन गरेको छ । तस्बिर : रासस

बुधबार, २५ जेठ २०७९, १० : ०२

प्रतिक्रिया