वर्षाले भासिएको सडक

शुक्रबार, २७ जेठ २०७९, १० : ४२

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित ड्याम नजिक वर्षाका कारण शुक्रबार बिहान भासिएको सडक । सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । तस्बिर  : रासस

शुक्रबार, २७ जेठ २०७९, १० : ४२

प्रतिक्रिया