आज सुनको मुल्य कति ?

आइतबार, २० माघ २०७५, १४ : ५४

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनचाँदीको मुल्यमा कुनै परिवर्तन नभई सनिबारकै मुल्यमा कारोबार भइरहेको छ । 

आज आइतबार छापावाल सुनको मूल्य तोलामा ६२ हजार ३ सय तथा तेजाबी सुनको मूल्य ६२ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलाको ७ सय ८० रुपैयाँमा कारोवार भैरहेको छ ।

आइतबार, २० माघ २०७५, १४ : ५४

प्रतिक्रिया