मंगलबार बढ्यो सुनचाँदीको मुल्य

मंगलबार, २२ माघ २०७५, १२ : १२

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मुल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ६२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन  आँज मंगलबार  १ सयले बढेर ६२ हजार ६ सयमा कारोबार भइरहेको छ । 

त्यसैगरी चाँदीको मुल्यमा ५ रुपैयाँले बढेर ७ सय ८५ मा कारोबार भईरहेको छ ।  

मंगलबार, २२ माघ २०७५, १२ : १२

प्रतिक्रिया