बुधबार सुनको भाउ घट्यो

बुधबार, २३ माघ २०७५, १२ : ०४

काठमाडौं – साताको चौथो दिन आज  बुधबार सुनको भाउमा रु २०० ले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलमा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ ६२ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन आज ६२ हजार १०० मा कारोबार भइरहेको छ ।  

महासंघका अनुसार चाँदी आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ।  
आज चाँदीको भाउमा तोलमा रु ५ ले गिरावत आएको  हो ।

बुधबार, २३ माघ २०७५, १२ : ०४

प्रतिक्रिया