बिहीबार सुनचाँदीको मुल्य घट्यो

विहीबार, २४ माघ २०७५, ११ : ४९

काठमाडौं – साताको पाचौ दिन बिहीबार नेपाली बजारमा  सुनको भाउ रु ४०० घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन  तोलमा ६२ हजार ४०० मा कारोबार भएको सुनको भाउ बिहीबार रु ४०० घटेर ६२ हजारमा कारोबार भएको छ । 

महासंघका अनुसार आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ ।  चाँदी भने आज रु ५ ले घटेर ७७५ मा कारोबार भइरहेको  छ ।

विहीबार, २४ माघ २०७५, ११ : ४९

प्रतिक्रिया