यस्तो छ आइतबार सुनचाँदीको भाउँ

आइतबार, २७ माघ २०७५, १३ : ३४

काठमाडौँ – आइतबार सुनको भाउ ६२ हजार १०० मा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार पनि सुन त्यही भाउमा कारोबार भइरहेको थियो । 

यस्तै तेजाबी सुन तोलामा ६१ हजार १०० मा कारोबार भइरहेको छ।  

यस्तै आज चाँदी ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार, २७ माघ २०७५, १३ : ३४

प्रतिक्रिया