नयाँ गमला किन्दै स्थानीयवासी

सोमबार, १० असोज २०७९, ११ : ०२

भक्तपुरको तमारीमा जमरा राख्न गमला किन्दै स्थानीय बासिदा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन नयाँ गमलामा जमरा राख्ने परम्परा छ । तस्बिर : रासस

सोमबार, १० असोज २०७९, ११ : ०२

प्रतिक्रिया