पुष्प खेती

सोमबार, १० असोज २०७९, १३ : ४०

सुर्खेतको वीरेन्द्रनगरमा मार्शल कृषि फर्मले गरेको पुष्प खेती । विगतका वर्षमा दसैँ र तिहारका लागि भारतबाट फूल ल्याएर बिक्री हुने गर्दथ्यो । यसपालि सुर्खेतमा धेरै फूल खेती गरिएको छ । तस्बिरः रासस

सोमबार, १० असोज २०७९, १३ : ४०

प्रतिक्रिया