उडान घटेपछि सुनसान एयरपोर्ट

सोमबार, १० असोज २०७९, १५ : २०

उडान घटेपछि सुनसान बनेको दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ एयरपोर्ट । एयरपोर्टमा अहिले हप्तामा चार वटा मात्रै उडान हुने गरेको छ । तस्वीर : रासस

सोमबार, १० असोज २०७९, १५ : २०

प्रतिक्रिया