सडक मर्मत गर्दै स्थानीय

मंगलबार, ११ असोज २०७९, १३ : २०

पोखरा महानगरपालिका–११ स्थित महेन्द्रपुलदेखी मणिपाल अस्पताल जाने मुख्य सडक वर्षाका कारण जीर्ण बनेपछि स्थानीय जनपथ टोल विकास संस्थाको अग्रसरतामा मंगलबार विहान खाल्डाखुल्डी पुर्दै स्थानीय । तस्बिर : रासस

मंगलबार, ११ असोज २०७९, १३ : २०

प्रतिक्रिया