मुकुण्डोमा रङ्ग लगाउँदै कालिगढ

मंगलबार, ११ असोज २०७९, १३ : ५७

भक्तपुर नगरपालिका–६ को याछेंमा भक्तपुरको ऐतिहासिक एवम् साँस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा देवगणको मुकुण्डोमा रङ्ग लगाउँदै कालिगढ ७६ वर्षीय पूर्ण चित्रकार । उहाँले विसं २०२० देखि यो काम गर्दै आउनुभएको छ । तस्बिर : रासस

मंगलबार, ११ असोज २०७९, १३ : ५७

प्रतिक्रिया