प्रदेश सङ्ग्रहालय

बुधबार, १२ असोज २०७९, ०८ : १८

काठमाडौं - पोखराको नयाँबजारस्थित प्रदेश सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवन, गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले रु एक करोड ८९ लाख विनियोजन गरेपछि उक्त भवन निर्माण भएको हो । तस्बिर : रासस

बुधबार, १२ असोज २०७९, ०८ : १८

प्रतिक्रिया