धुलाम्य सडकले सास्ती

बुधबार, १२ असोज २०७९, १३ : २१

काठमाडौं - पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा धुलाम्य सडक । मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँखण्ड धुलाम्य हुँदा दुई पाङ्ग्रेमा यात्रा गर्नेहरुलाई सास्ती हुँदै आएको छ ।तस्बिर : रासस

बुधबार, १२ असोज २०७९, १३ : २१

प्रतिक्रिया