मुस्ताङका भेंडाच्याङ्ग्रा बागलुङमा

शुक्रबार, १४ असोज २०७९, १० : ३४

काठमाडौं - बडा दशैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट बागलुङ बजार ल्याइपु¥याएको भेंडाच्याङ्ग्रा । दशैँमा मुस्ताङको भेंडाच्याङ्ग्राको माग उच्च रहेको छ । तस्बिर : रासस

शुक्रबार, १४ असोज २०७९, १० : ३४

प्रतिक्रिया