सुख्खा पहिरो

शुक्रबार, १४ असोज २०७९, १२ : ४५

काठमाडौं - ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ , बुधसिंहघाटस्थित लामासोतीमा बिहीबार साँझ गएको सुख्खा पहिरो । 

उक्त पहिरोले ‘देवीघाट–गल्छी’ सडक पूर्णरुपमा अवरुद्ध भएकाले धादिङको गल्छी हुँदै आउने नुवाकोट र रसुवाका यात्रुलाई काठमाडौँको टोखा हुँदै छहरे निस्कन अनुरोध गरिएको छ । तस्बिर : रासस

शुक्रबार, १४ असोज २०७९, १२ : ४५

प्रतिक्रिया