बिक्रीका लागि राखिएका च्याङ्ग्रा

शनिबार, १५ असोज २०७९, १९ : ४४

काठमाडौं - काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि।मा बिक्रीका लागि राखिएका च्याङ्ग्रा ।  

दार्चुलादेखि ल्याइएको भनी च्याङ्ग्रको प्रतिकिल्लो जिउँदो एक हजार २५० मा बिक्री भइरहेको जनाएको छ । तस्बिर :  रासस

शनिबार, १५ असोज २०७९, १९ : ४४

प्रतिक्रिया