काठमाडौं - भेरी नगरपालिका–२ होलु ज्यूला अन्तर्गतको गारै साङ्टमा लह लह झुलेर पाक्दै गरेको धानबाली । जाजरकोटको सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्रको रुपमा यसलाई लिइन्छ । तस्बिर : रासस
प्रतिक्रिया