बाध्यताको यात्रा

सोमबार, १७ असोज २०७९, २० : २९

काठमाडौं - दसैँको मनाउन जाँदा सवारीसधानको अभाव हुँदा बसको छतमा चढेर घर जाँदै गर्दा । वीरेन्द्रनगर सुर्खेतबाट पहाडी क्षेत्रमा यसरी कोचाकोच गरेर यात्रा गर्नुपर्ने बाध्यता छ । अप्ठ्यारो बाटोमा यात्रा गर्नुपर्ने हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । तस्बिर : रासस

सोमबार, १७ असोज २०७९, २० : २९

प्रतिक्रिया