छिन्मस्ता मन्दिरमा भक्तजनको घुइँचो

सोमबार, १७ असोज २०७९, २१ : २४

सप्तरीको छिन्मस्ता गाउँपालिकामा पर्ने छिन्मस्ता भगवती मन्दिर सखडेश्वरीमा सोमबार बिजयी दशमीको आठौं दिन महाअष्टमीको अवसरमा देखिएको भक्तजनको घुइँचो । तस्बिर : रासस

सोमबार, १७ असोज २०७९, २१ : २४

प्रतिक्रिया