उडिरहेको गिद्ध

मंगलबार, १८ असोज २०७९, १८ : ४१

काठमाडौं - आहारको खोजी गर्दै आकाशमा उडिरहेको गिद्ध । पूर्वी जाजरकोटको नलगाड नगरपालिकामा पृथ्वीको कुचिकारको रुपमा रहेको गिद्धको सङ्ख्या बढी देखिने गरेको छ । तस्बिर : रासस

मंगलबार, १८ असोज २०७९, १८ : ४१

प्रतिक्रिया