दशैंको अवसरमा माटोबाट निर्माण गरेको देवताको मुर्ति

बुधबार, १९ असोज २०७९, ०७ : ११

सुनसरीको कोसी गाउँपालिका ६ स्थित श्रीपुरजब्दीमा दशैंको अवसरमा माटोबाट निर्माण गरेको बिभिन्न देवीदेवताको कलात्मक मुर्ति । तस्विर : रासस

बुधबार, १९ असोज २०७९, ०७ : ११

प्रतिक्रिया